१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

खबरकुरा संवाददाता


पहाडमा पनि डेङ्गी जोखिम : बैतडीमा सात जनामा सङ्क्रमण पुष्टि

बैतडी । जिल्लामा डेङ्गीको जोखिम बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक जयसिंह बडालका

आज आतङ्कवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस

काठमाडौं । आज आतङ्कवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा

भारतले अस्वीकार गर्‍यो नेपालको लिपुलेक दाबी

नयाँ दिल्ली । भारतले त्रिदेशीय नाका लिपुलेकमाथि नेपालले गरेको दाबीलाई अस्वीकार गरेको छ । लिपुलेक

आजको मौसम : कोशी, वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी

‘महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग’

काठमाडौँ । भारत र चीनबिच लिपुलेकलाई व्यापारिक केन्द्र बनाउने सहमतिप्रति नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । ललितपुर, च्यासलस्थित एमाले

प्रेस काउन्सिलद्वारा मिडिया काउन्सिल विधेयकबारे आधिकारिक धारणा प्रस्तुत

काठमाडौँ । प्रेस काउन्सिल नेपालले मिडिया काउन्सिलसम्बन्धी विधेयकबारे सरकारलाई आधिकारिक धारणा प्रस्तुत गरेको छ ।

डिशहोमले इला होटल एण्ड रिसोर्टसँग साझेदारी गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा उपलब्ध गराउने

काठमाडौ । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड मार्फत इला होटल एण्ड रिसोर्ट्स, आईएमई हस्पिटालिटी द्वारा

चिनियाँ राष्ट्रपति सि जिनपिङ ल्हासामा

काठमाडौं । केन्द्रीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनका राष्ट्राध्यक्ष सि जिनपिङ सिजाङ स्वायत्त क्षेत्रको स्थापनाको ६०औँ

एससिटी युनियन पे कार्डबाट मोबाइल वालेटहरूमा सजिलै रकम लोड गर्न मिल्ने

काठमाडौ । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड एससिटीले

अध्यादेशबारे राय लिन राष्ट्रपतिले वरिष्ठ संविधानविद्हरूसँग छलफल गर्दै

काठमाडौं। रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका अध्यादेशहरूबारे गम्भीर परामर्श गर्न

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

महोत्तरी । मधेस क्षेत्रमा दिनप्रतिदिन बढ्दो गर्मीसँगै उखुको जुस ९रस०

अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक आज बस्दैं

काठमाडौं । सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न विपक्षी दलहरूको बैठक

अध्यादेशमार्फत प्रशासनिक जटिलता हटाउने सरकारको प्रयास : असिम शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले सरकारले

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लिस्बन । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७० औँ