१८ बैशाख २०८१, मंगलबार | May 1, 2024

मध्यपूर्व (पश्चिम एशिया)मा लोकप्रिय बन्दै सगुन

लन्डन । इजराइलमा कार्यरत प्रतिक कुँवरको बिहानी सगुनबाटै सुरु हुन्छ । नेपालीको लगानीमा अमेरिकाबाट सञ्चालित सामाजिक सञ्जालको रुपमा विश्वव्यापी बन्दै गएको सगुन अहिले युवाहरु माझ लोकप्रिय सञ्जालका रुपमा जरा गाड्दैछ । बुटवलका कुँवर सगुनका प्रयोगकर्ता मात्र होइन्, लगानीकर्तासमेत हुन् । सन् २०१७ मा सगुनको समाचार सामाजिक सञ्जालमा देखेपछि आफै सोधखोज गर्दै उनी लगानीकर्ता बनेका थिए…