६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

मल नपाएर तड्पिएका किसानलाई साल्ट ट्रेडिङको त्राण, युरिया मल वितरण सुरु

काठमाडौं । यसपाला निकै राम्रो पानी पर्यो । किसानहरु औधी खुशी भए । समयमै पानी परेपछि मानो उब्जाएर मुरी फलाउने समयलाई उनीहरुले उपयोग गरिहाले । त्यसो त बीऊ छर्ने बेलादेखि नै मौसमले किसानलाई साथ दिएकै थियो । साथ नपाएको यौटा मात्रै चिज थियो खोजेको बेलामा मल नपाउनु । मल बिना नै किसानले बीऊ छरे ।…