१७ बैशाख २०८१, सोमबार | April 30, 2024

लिबर्टीको आइपीओमा लगानीकर्ता आकर्षित, सेयर खुला गरेको तीन दिनमै ९८ प्रतिशत सेयर बिक्री

काठमाडौं । लिबर्टीको आइपीओमा लगानीकर्ता आकर्षित भएका छन् । कम्पनीको आइपीओमा शुक्रबार साँझ सम्म ९८ प्रतिशत सेयर बिक्री भएको छ ।  आइपीओमा १ लाख १२ हजार २२६ आवेदन परेको छ । उक्त आवेदनमार्फत ३५ लाख ७० कित्ता सेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले दिएको जानकारी दिएको छ । कम्पनीले सर्वसाधारणका लागि…