१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

एनआरएन लघुवित्तले एफपीओ निष्काशन गर्न विशेष साधारणसभाको आब्हान गर्यो



काठमाडौं । एनआरएन लघुवित्तले एफपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तले एफपीओ निष्काशन गर्ने प्रस्ताव गरेर विशेष साधारणसभाको आह्वान गरेको छ। साधारणसभाले उक्त प्रस्ताव पारित गरेपछि लघुवित्तले एफपीओ बिक्रीमा ल्याउने छ।

एनआरएन लघुवित्तले चार लघुवित्त संस्थाहरुलाई गाभेर आफुमा गाभेको थियो । यस्तै लघुवित्तले क्रिएटिभ र रामारोशन लघुवित्त साथै किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्तलाई समेत गाभेर एकिकृत कारोबार सुरु गरिसकेको छ।

विशेष साधारण सभाले संस्थाको नाम र ठेगाना परिवर्तन गर्ने तथा कर्पोरेट कार्यालय काठमाडौंमा स्थापना गर्ने प्रस्ताव गर्ने जनाएको छ । हाल लघुवित्तको चुक्ता पूँजी ५२ करोड रुपैयाँ छ।

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  १२ : १७ बजे

तोलामा ८ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकै दिन ठूलो गिरावट

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका

कांग्रेस सभापति थापाद्वारा विशेष बैठक आह्वान, सरकारका गतिविधिबारे छलफल हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले

चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार

जनकपुरधाम । दीपावली र छठको पूर्व सन्ध्यामा जनकनन्दनी गाउँपालिका–४ खजुरीका