२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ्ग गर्नेे सुविधा

काठमाडौं । बैंकिङ सेवा तथा सुविधालाई डिजिटल बनाउन अग्रणी भूमिका निभाउँदै आइरहेको नबिल बैंकले किओस मेसिनमार्फत चेक क्लियरिङ्ग गर्न सकिने सुविधाको प्रारम्भ गरेको छ । यस सुविधामार्फत आउटवार्ड क्लियरिङ चेक अब ग्राहक स्वयंले किओसमार्फत सोझै सम्बन्धित नबिलको खातामा रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ । बैंकका अनुसार यो सुविधासँगै अब ग्राहकले आफ्नो समय अनुकुल…