७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

डिशहोमले प्रदान गर्यो आईसीसी टी–२० आई विश्वकप छनोट अन्तर्गत गरेको पुरस्कार खेलाडीहरुलाई

काठमाडौ । डिशहोमले आईसीसी टी–२० आई विश्वकप छनोट अन्तर्गत गरेको पुरस्कार घोषणाको रकम खेलाडीहरुलाई प्रदान गरेको छ । कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव पारस खड्का, मुख्य प्रशिक्षक मोन्टी देसाई, कप्तान(रोहित कुमार पौडेल लगायत अन्य खेलाडीहरु पनि उपस्थित भएका थिए । २९ अक्टोवर, २०२३ देखी सुरु भएको आईसीसी टी–२० आई विश्वकप एसिया क्षेत्र छनोटको खेलमा डिशहोम…