१५ बैशाख २०८१, शनिबार | April 27, 2024

आज साँझ होटल पौवा योगीकुटीमा सराय नाच प्रदर्शन गरिँदै

बुटवल । होटल पौवा योगीकुटीमा आज सराय नृत्य प्रदर्शन हुँदैछ । तिलोत्तमा-३ योगीकुटीमा रहेको होटल पौवाको बुटवल शाखामा आज सराय नृत्यु प्रदर्शन गरिने होटल पौवाले जनाएको छ । साँझ ५ः३० बजेदेखि सराय प्रदर्शन गरिने पौवाका ब्राण्डिङ विभाग प्रमुख तथा मार्केटिङ हेड बिष्णु भण्डारीले बताए । लुम्बिनी प्रदेशको पहिचानका रुपमा रहेको सराय नृत्य बारे नयाँ पुस्तालाई…