१५ बैशाख २०८१, शनिबार | April 27, 2024

जीवन बिमा कम्पनीहरूले २ महिनामै आर्जन गरे २९ अर्ब बढी बिमा शुल्क

काठमाडौ। जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको दुई महिना अर्थात भदौ मसान्तसम्ममा २९ अर्ब रुपैयाँ बढी बिमा शुल्क आर्जन गरेका छन् । नेपाल बिमा प्राधिकरणको भदौ मसान्तसम्मको तथ्यांक अनुसार २ वटा लघु जीवन बिमा कम्पनीसहित १६ वटा जीवन बिमा कम्पनीहरुले कुल २९ अर्ब १३ करोड ११ लाख ८३ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेका हुन्…