१६ बैशाख २०८१, आइतबार | April 29, 2024

मंगलदीप पूजा अगरबत्तीको ब्राण्ड एम्बेस्डरमा नायिका वर्षा सिवाकोटी नियुक्त

काठमाडौं । मंगलदीप अगरवत्तीको ब्राण्ड एम्बेस्डरमा नेपाली चलचित्र उद्योगकी चर्चित अभिनेत्री वर्षा सिवाकोटी नियुक्त भएकी छिन् । नेपालकै अग्रणी व्यावसायीक संस्था सूर्य नेपाल प्रालीले आफ्नो उत्कृष्ट उत्पादन मंगलदीप पूजा अगरबत्तीको ब्राण्ड एम्बेस्डरमा अभिनेत्री वर्षा सिवाकोटीलाई नियुक्त गरेको हो । मंगलदीप पूजा अगरवत्ती नेपालमा सर्वाधिक रुचाइएको अगरवत्तीहो । सूर्य नेपालले ग्राहकहरुको आवश्यकताअनुसार विभिन्न सुगन्ध तथा प्याक…