२२ चैत्र २०८२, आइतबार | April 6, 2026

होटल पौवाको बुटवल शाखामा आज साँझ सराँय नाच प्रस्तुत गरिँदै

बुटवल । नेपालीहरुको विभिन्न चाडपर्वमा परम्पराअनुसारका गतिविधिहरु गर्दै आएको होटल पौवाले यस वर्षको बडादशैँको अवसरमा आज (शुक्रबार) साँझ सराँय नाच प्रस्तुत गर्दै छ । होटल पौवाको तिलोत्तमा–३ योगिकुटीमा रहेको शाखाले गुल्मी छत्रकोट गाउँपालिका–१ हुँगाका कलाकारहरु ल्याएर सराँय नाच प्रस्तुत गर्न लागेको हो । निःशुल्क प्रवेशसहित होटल पौवाका विभिन्न परिकारका स्टलहरु राखिने पौवाका ब्राण्डिङ प्रमुख बिष्णु…