१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

नेसनल इस्योरेन्स डिस्कोर्सको तयारी पूरा, पूर्वसन्ध्यामा गरियो अन्तरक्रिया

काठमाडौँ । ‘द नेसनल इस्योरेन्स डिस्कोर्स’ कार्यक्रमको तयारी पूरा भएको छ । आगामी सोमबार काठमाडौंको सोल्टी होटेलमा हुने बृहत् आर्थिक संवाद कार्यक्रम ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स–२०२३ तयारी पूरा भएको आयोजकले जनाएको छ । विशेषगरी ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स’मा मुख्य ४ सत्रहरुमा छलफल हुनेछ । यसमा अर्थमन्त्रीसँग डुओलग बिशेष सत्र पनि हुने बताइएको छ । डुओलग…