काठमाडौं । हुन्डाई अटोमोवाइलको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टलले आफ्नो नयाँ वर्ष २०७९ योजना “नयाँ वर्षको सुरुवात हुन्डाईको साथ” सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरूले ४ लाखसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् । नयाँ वर्ष बोनस ७९,०००रुपैयाँ , एक्सचेन्ज बोनस ७९,००० रुपैयाँ सम्म, Model Year Discount ९९,००० रुपैयाँ सम्म, द्रुत मूल्याङ्कन र स्पट एक्सचेन्जमा…