१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

भन्सार सुधारका लागि एडीबीले नेपाललाई ५ करोड अमेरिकी डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मसातो कान्डाले नेपालको भन्सार प्रणाली आधुनिकीकरण र व्यापार सहजीकरणका लागि ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब ६० करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउन सहमति जनाएका छन्। दुईदिने नेपाल भ्रमणमा रहेका एडीबी अध्यक्ष कान्डाले सोमबार अर्थसचिव घनश्याम उपाध्यायसँग भेटवार्ता गरेका हुन्। भेटका क्रममा नेपालको भन्सार सुधार कार्यक्रमलाई…