५ पुस २०८२, शनिबार | December 20, 2025

लुम्बिनी प्रदेश अन्तर्गतका बाँकेका कार्यालयको पुँजीगत खर्च १८ प्रतिशत

नेपालगन्ज । बाँकेमा रहेका लुम्बिनी प्रदेश अन्तर्गत रहेका सरकारी कार्यालयले चालु आर्थिक वर्षको पुस मसान्त सकिँदा पुँजीगत तर्फ १८ प्रतिशत मात्रै बजेट खर्च गरेका छन् । ती कार्यालयहरुले चालु तर्फ १९ प्रतिशत मात्र बजेट खर्च गरेका छन् । चालु आर्थिक वर्ष २०८०/०८१ का लागि प्रदेशले पुँजीगत तर्फ २ अर्ब १८ करोड ८२ लाख ७६ हजार…