नेपालगन्ज । बैंकले बढाएको ब्याजदर विरुद्ध बाँकेका उद्योगी, व्यवसायीले बिरोध सभा गरेका छन् । नेपालगन्ज् उद्योग बाणिज्य संघ तथा व्यवसाय तथा व्यवसायिक उत्थान संघर्ष समिति, बाँके एवं नेपाल घरेलु तथा साना उद्योग महासंघ, बाँके÷बर्दियाको आयोजनामा नेपालगन्ज्को धम्बोझीचोकमा विरोध सभा गरिएको हो । ुधेरै पटक अरुका लागि लड्यौं, यसपटक आफ्ना लागि लडौुं भन्ने नाराका साथ शनिबार…