२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

संसदीय छानविन विशेष समितिले पूर्वअर्थमन्त्री शर्मासँग बयान लिँदै

काठमाडौं । करका दर हेरफेरमा आरोपित पूर्वअर्थमन्त्री जनार्दशन शर्मासँग संसदीय समितिले आज बयान लिन लागेको छ । शर्मा अहिले सिंहदरबारस्थित समितिको बैठक कक्षमा बयान दिन पुगेका छन् । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएर करका दर हेरफेरमा संलग्न गराएको आरोप लागेपछि शर्माले छानविनका लागि सहज होस भन्दै संसद बैठकबाट राजीनामा दिएका थिए सभामुख…