बुटवल । संस्थापन पक्षले उम्मेदवारी घोषणा गरेको भोलिपल्ट बुटवल उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि अर्को प्यानललेपनि उम्मेदवारी घोषणा गरेको छ । संघका पूर्व उपाध्यक्ष हरिप्रसाद अर्यालको नेतृत्वमा समावेशी प्यानल नाम दिइएको समुहको आज उम्मेदवारी घोषणा गरिएको हो । अर्यालको अध्यक्षतामा घोषणा गरिएका उम्मेदवारहरुमा वरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरेको नाम घोषणा गरिएपनि यस अघि संस्थापन…