८ पुस २०८२, मंगलबार | December 23, 2025

वैदेशिक रोजगार ऐन परिमार्जन हुन्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगार ऐन, २०६४ परिमार्जन गरी समय सान्दर्भिक बनाउने बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको चुनावी सन्दर्भको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्बन्धित निकायको सल्लाह र सुझावका आधारमा जतिसक्दो चाँडो व्यावसायिक कल्याणकारी कोषसम्बन्धी निर्देशिका ल्याउने बताए । उनले भने, “ऐन त्यति बेलाको आवश्यकता र चेतनाअनुसार बन्यो,…