४ पुस २०८२, शुक्रबार | December 20, 2025

चार महिनामा १११६ किलो सुन आयात, ७ अर्ब ९५ करोड रकम बाहिरियो

काठमाडौं । चालु आर्थि वर्ष २०७८र७९ को पहिलो चार महिनामा एक हजार १ सय १६ किलो सुन आयात भएको छ । सुन आयातबापत यस अवधिमा ७ अर्ब ९५ करोड रुपैयाँ बराबरको रकम बाहिरिएको छ । यो गत आर्थिक वर्षको भन्दा आधाले कम हो । गत आर्थिक वर्षको पहिलो चार महिनामा २१७७ किलो सुन आयात भएको…