२१ बैशाख २०८३, सोमबार | May 4, 2026

लघुवित्त संस्थाविरुद्ध काठमाडौंमा प्रदर्शन



काठमाडौं। काठमाडौंमा लघुवित्त संस्थाहरुले ज्यादती गरेको भन्दै विरोध प्रदर्शन भएको छ ।

माइतीघर मण्डलामा मंगलबार लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिको आयोजनामा विरोध प्रदर्शन भएको हो ।

काठमाडौं बाहिरबाट आएका बालवच्चा बोकेका महिलासहितका सयौं प्रदर्शनकारीले लघुवित्तहरु नवसामन्तीको रुपमा स्थापित भएको आरोप लगाउँदै त्यसको खारेजीको माग गरे

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंको नेतृत्वमा लघुवित्त संस्थाहरु विरुद्ध प्रदर्शन हुँदै आएको छ ।

प्रदर्शनकारीले नवसामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज गर्नुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ४ : ५४ बजे

२८ नागरिक अगुवाको निस्कर्ष – बालेन्द्र सरकार सर्वसत्तावाद उन्मुख

काठमाडौं । २८ जना नागरिक अगुवाहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

राष्ट्रपतिबाट फिर्ता अध्यादेश पुनः जारी गर्न जस्ताको त्यस्तै सिफारिस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका लागि फिर्ता पठाएको संवैधानिक

नेपाल रेडक्रसद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

गृहसचिवद्वारा सशस्त्र प्रहरीका महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका