३० बैशाख २०८१, आइतबार | May 12, 2024

वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकालको प्रतिवद्धता, – व्यवसायिक हितका लागि राज्यसँग नेगोशिएसन पावर बढाउँछु

नेपालगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकालले आफू नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा आएपछि संस्थाको गरिमा र प्रतिष्ठालाई थप उँचो बनाउने बताएका छन् । नेपालगञ्ज उद्योग वाणिज्य संघद्वारा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष ढकालले व्यवसायीहरुको साझा संस्थाको गरिमा र प्रतिष्ठालाई माथि उठाउन आफुले सबै शक्ति लगाउने बताएका हुन् ।…