१६ बैशाख २०८१, आइतबार | April 28, 2024

रसुवागढी नाका बुधबारबाट आंशिक खुला, पूर्ण क्षमतामा नाका सुचारु गर्न प्रयत्नशील रहेको चीनको प्रतिक्रिया

काठमाडौं । नेपाल–चीन व्यापारको मुख्य लाइफलाइन रसुवागढी नाकाबाट बुधबारदेखि सामान आयात हुन थालेको छ । झण्डै तीनसातादेखि बन्द रहेको नाकाबाट हुने सामान आयातको काम बुधबारदेखि आंशिक रुपमा सुचारु भएको हो । चीनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि गत माघ १५ गतेदेखि बन्द भएको रसुवागढी नाका गत जेठ महिनाबाट पुनः सुचारु भएको थियो । सामान लोड…