भैरहवा । रुपन्देही र पश्चिम नवलपरासीका स्थानीय तहमा एसियाली विकास बैंकको सहकार्यमा विकासका योजना सञ्चालनका लागि छलफल भएको छ । बुधबार सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानको अध्यक्षतामा पश्चिम सहरी करिडोर (६ वटा स्थानीय) अन्तर्गतका नगरका प्रमुख र एडीबी प्रतिनिधिबीच छलफल भएको हो । पश्चिम करिडोरअन्तर्गत रुपन्देहीको सिद्धार्थनगर, तिलोत्तमा, लुम्बिनी सांस्कृतिक, देवदह, सैनामैना र पश्चिम…