बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले सरकारले ल्याएको कार्यान्वयनले व्यवसायिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । मंगलबार संघको धारणासार्वजनिक गर्दै संघले समग्रमा बजेट राम्रो र स्वागतयोग्य रहेको बताउँदै कार्यान्वयनमा जोड दिएको हो । सरकारले आईतबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटमा संघले संस्थागत धारणा सार्वजनिक गरेको हो । संघका अध्यक्ष…