नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा भुक्तानी प्रणाली विभाग प्रमुख गुरुप्रसाद पौडेलले इनोभेसनको सुरुवात गर्दा लगानीको सुरक्षा र कानुनी जटिलताको विषयमा ध्यान दिनुपर्ने बताएका छन् । आइतबार नेपाल इन्ष्टिच्युट अफ कम्पनी सेक्रेटरीले नेपालमा ‘फिनटेक’ कानुनी र नियामकीय व्यवस्थाको सम्भावना र चुनौती विषयमा अन्तक्र्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले विश्वभरिको प्रचलन नै इनोभेसन र…