२२ मंसिर २०८२, सोमबार | December 8, 2025

औषधी व्यवसायलाई हेर्ने सरकारी दृष्टिकोण परिवर्तन गर : औषधी व्यवसायी

बुटवल । औषधी व्यवसायी संघका केन्द्रीय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले १४ वर्ष औषधी आयात गर्दा तोकिएको मुल्य समायोजन नगरिए व्यवसाइहरु आन्दोलनमा जानुको विकल्प नरहेको बताएका छन। शुक्रबार रुपन्देहीमा सम्पन्न नेपाल औषधी ब्यवसायी संघ लुम्बिनी प्रदेशको दोस्रो वार्षिक साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले १४ वर्ष पुरानो औषधी आयात गर्दा तोकिएको मुल्यलाई अध्यावधिक नगर्दा आयात अनुमति नै…