९ चैत्र २०८२, सोमबार | March 23, 2026

पूर्वअर्थमन्त्री पौडेलको चेतावनी – सार्थक हस्तक्षेप नगरे देशलाई श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको संकटपूर्व अवस्थालाई सकारात्मक हस्तक्षेप नगर्ने हो भने देश श्रीलंका बन्ने चेतावनी दिएका छन् । देशको अर्थतन्त्रबारे एमालेद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले कतैबाट सार्थक हस्तक्षेप हुन नसके देश श्रीलंका हुनबाट कसैले रोक्न नसक्ने चेतावनी दिएका हुन्। पौडेलले भने, ‘सार्थक हस्तक्षेप गरेनौं भने, समस्या समाधानका…