बुटवल । फूलमा जिल्लालाई आत्मनिर्भर बनाउने रुपन्देहीका फूल किसानहरुको प्रयासमा यस वर्ष तुषारापात भएको छ । बेमौसमी वर्षाका कारण हरेक वर्ष भारतबाट आउने करोडौंको फूललाई प्रतिस्थापन गर्ने जिल्लाका किसानहरुको सपनामा तुषारापात भएको हो । तिहारलाई लक्षित गर्दै लगाएको फूलका बिरुवालाई वर्षातले डुबायो । वर्षात रोकिएपछि लगाएका बिरुवा तयार नभएपछि यस वर्षको तिहारमा भारतको फूलले बजार…