६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

कुखुरा विकास केन्द्र खजुराबाट लोकल कुखुराको उत्पादन र विक्रि बितरण सुरु

खजुरा । प्रदेश सरकारको एकमात्र कुखुरा विकास केन्द्र बाँकेको खजुरामा रहेको कुखुरा विकास फर्मले लोकल कुखुराको उत्पादनसंगै बजारिकरण सुरु गरेको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको सो फर्मबाट लोकल प्रजातिका चल्ला उत्पादन, अणुवांशिक स्रोत संरक्षण, नविनतम जातका पंछिहरुको अनुसन्धान र कृषकलाई प्राविधिक सेवा दिदै आएको भएपनि यो संघियता लागू भएसंगै २०७८ देखि लुम्बिनी प्रदेशको कुखुरा…