२० मंसिर २०८२, शनिबार | December 6, 2025

कोरोना खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन

काठमाडौं । कोरोना भाइरसको महामारीबाट थलिएको देशलाई स्वास्थ्य क्षेत्रमा ठूलो बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५७ करोड विनियोजन गरेको जनाएका छन् । पौडेलले कोरोना खोपका लागि मात्रै २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको जनाकारी गराएका छन् ।…