७ चैत्र २०८२, शनिबार | March 21, 2026

विदेशी विनिमय सञ्चिति पाँच प्रतिशतले बढ्यो

काठमाडौ । देशभित्र कूल विदेशी विनियम सञ्चिति पाँच प्रतिशतले वृद्धि भई कूल रु १४ खर्ब ७० अर्ब २६ करोड पुगेको छ । गत असार मसान्तमा रु १४ खर्ब एक अर्ब ८४ करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति ४।९ प्रतिशतले वृद्धि भई गत असोज मसान्तमा रु १४ खर्ब ७० अर्ब २६ करोड पुगेको हो । नेपाल…