२२ मंसिर २०८२, सोमबार | December 8, 2025

सुनको मूल्य प्रतितोला ९९ हजार पुग्यो

काठमाडौं । नेपालसहित विश्वबजारमा निरन्तर बढीरहेको सुनचाँदीको मूल्यले बिहिबार नयाँ रेकर्ड बनाएको छ । बिहिबार एकैदिन तोलामा पाच सय बढेसंगै सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको हो । बुधबार ९८ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ९९ हजार रुपैयाँ तोकिएको छ । सुनको यो मूल्य नेपाली बजारमा अहिलेसम्मकै बढी हो…