११ श्रावण २०८३, सोमबार | July 27, 2026

१ महिनाका बीच ३ पटक बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले १ महिनाका बीचमा ३ पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो । गत फागुनको पहिलो सातमा २ पटक मुल्य बढाएको निगमले आज पुनः मुल्य बढाएको हो । डिजेल, पेट्रोल र मटितेलमा प्रतिलिटर २…