नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक बाँके रोजगार मेला सुरु भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संको आयोजना र, बाँकेले जिल्लाका ७ वटा स्थानीय तहसँगको सहकार्यमा शुक्रबारदेखि नेपालगन्जमा आयोजना गरिएको दुई दिने बाँके रोजगार मेलाको नेपालगन्ज उपमहानगरपाालिकाका नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले मेलाबाट बरोजगारले राजगार पाउने र रोजगारदाताले…