२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

अर्थ मन्त्रालयमा आजदेखि डिजिटल स्वीकृति प्रणाली सुरू



काठमाडौं । अर्थ मन्त्रालयले आजदेखि डिजिटल स्वीकृति प्रणालीको सुरुवात गरेको छ।

अर्थमन्त्री रामेश्वर खनालले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् मन्त्रालयका सबै टिप्पणी (मेमो) अबदेखि डिजिटल प्रणालीमार्फत स्वीकृति हुने जानकारी दिएका हुन्।

उनका अनुसार कागजी प्रक्रियासँगै डिजिटल स्वीकृति प्रक्रियाको पनि प्रयोग थालिएको छ।

“Started digitally approving all memos in MoF from today. आज देखि अर्थमा सबै टिप्पणी डिजिटल स्वीकृति शुरू”, मन्त्री खनालले लेखेका छन्।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  १० : ४४ बजे

पूर्वराष्ट्रिय गोलकिपर श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को

रौतहटमा ९० लाखभन्दा बढी मूल्यको फर्सीको बिउ बरामद

रौतहट । नेपाल-भारत सीमावर्ती क्षेत्रमा अवैध निकासी हुन लागेको ठूलो

काठमाडौं-तराई फास्ट ट्र्याकमा पिकअप दुर्घटना, दुई जनाको मृत्यु

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-८ बैदमार क्षेत्रमा रहेको काठमाडौं-तराई द्रुतमार्ग

फिफा विश्वकप फुटबल २०२६ आज रातिबाट सुरु हुँदै

काठमाडौं । फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ आज

पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

कालीकोट । पहिराका कारणले अवरुद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि