१ पुस २०८२, मंगलबार | December 16, 2025

बिना भन्सार भारतबाट नेपालगन्ज भित्रिएको बोलेरो भरीको सामान प्रहरीबाट बरामद

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज भन्सार पार गरेर नेपालगन्ज बसपार्क पुर्याइएको ठूलो मात्रामा चिनी र खाने तेल बरामद गरेको छ । बोलेरो गाडीमा लोड गरिएको एक हजार ६ सय किलो चिनी र ८४ पेटी खाने तेलसहित बोलेरो गाडी प्रहरीले नियन्त्रणमा लिएको हो । लु १ च ६९७० नम्बरको बोलेरो गाडीमा अवैध रुपमा ल्याइएको चिनी र…