१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

अर्थमन्त्रीले राष्ट्रपतिलाई गराए बजेटबारे जानकारी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन् । बिहीबार अपराह्न शीतल निवास पुगेर अर्थमन्त्री डा. वाग्लेले सरकारको आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)सम्बन्धी तयारीबारे राष्ट्रपतिलाई जानकारी गराएका हुन् । भेटका क्रममा अर्थमन्त्रीले आर्थिक वर्ष २०८२र८३ को आर्थिक सर्वेक्षण तथा सार्वजनिक संस्थानहरूको…