काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपमा सहज डिजिटल कारोबारको अलावा पृथक एवं ग्राहकमैत्री सेवाको लागि मोबाइल बैंकिङ्ग एपमा ‘कस्टुमर केयर’ को सुरुवात गरेको हो । आफ्ना लाखौं ग्राहकहरूको समस्या यथासिघ्र समाधान तथा उनीहरुको जिज्ञासालाई यथोचित सम्बोधन गर्नका लागि बैंकले कस्टुमर केयर मार्फत यस नवीन कार्यको थालनी गरेको हो । ‘डिजिटल…