२० बैशाख २०८३, आइतबार | May 3, 2026

एन आई सी एशिया लघुवित्तको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौ । एन आई सी एशिया लघुवित्त वित्तीयको संस्था तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीकोे रजिष्टर्ड कार्यालय जाजरकोटमा आयोजना गरिएको तेश्रो वार्षिक साधारण सभा संचालक समितिका अध्यक्ष कपिल ढकालको सभापतित्वमा सम्पन्न भएको हो । साधारणसभाबाट २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तको वासलात , सोहि मितिमा…