२० बैशाख २०८३, आइतबार | May 3, 2026

एन आई सी एशिया लघुवित्तको स्वतन्त्र संचालकमा सन्जु अधिकारी नियुक्त

काठमाडौ । एन आई सी एशिया लघुवित्तले स्वतन्त्र संचालकमा सन्जु अधिकारीलाई नियुक्त गरेको छ । लघुवित्तको मिति २०७७/१०/१६ गते बसेको १०२औं संचालक समितिको बैठकले स्वतन्त्र संचालकको पदमा सन्जु अधिकारीलाई नियुक्त गरेको हो । सन्जु अधिकारी पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन । उनीसँग बैंक तथा वित्तीय संस्थाको कार्यअनुभव रहेको छ । साथै बैंकिङ क्षेत्र सँग सम्बन्धीत विभिन्न…