२० मंसिर २०८२, शनिबार | December 6, 2025

सेञ्चुरी कमर्शियल बैंकद्वारा लाभांश घोषणा

काठमाडौ । सेञ्चुरी कमर्शियल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ७.५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ५.२५ प्रतिशत बोनस र २.२५ प्रतिशत नगद लाभांश गरी कुल ७।५० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर आगामी वार्षिक साधारण सभाबाट…