२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

शाइन रेसुङ्गा बैंकले घडेरी किन्न एक करोडसम्म कर्जा दिने

बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले घर बनाउने सपना सांचेका सबैलाई घडेरी किन्न कर्जा दिने गरी ‘शाइन घडेरी कर्जा’ प्रोडक्ट लन्च गरेको छ । हरेक व्यक्तिको आफ्नै घर बनाउने सपना हुने तरसबैको घडेरी नहुने तथ्यलाई मध्यनजर गरेर बैंकले घडेरी कर्जा ल्याएको बैंकले जनाएको छ । घर बनाउने सपना साँचेका सबैलाई घडेरी किन्न कर्जा दिने गरी…