१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

प्रभु बैंकले गर्यो विभान्ता डेन्टल हस्पिटल र हिमाल डेन्टल हस्पिटलसँग सम्झौता

काठमाडौ । प्रभु बैंकले विभान्ता डेन्टल हस्पिटल र हिमाल डेन्टल हस्पिटलसँग विशेष सम्झौता गरेको छ । बैंकले कमलादी स्थित विभान्ता डेन्टल हस्पिटल तथा धुम्बाराही स्थित हिमाल डेन्टल हस्पिटलसँग बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित डेन्टल हस्पिटलको दन्त सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले २०%…