५ श्रावण २०८३, मंगलबार | July 22, 2026

ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्डको सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला



काठमाडौ । ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड संघसंस्था तथा सर्वसाधारणको लागि सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला भएको छ ।
उक्त म्युचुयल फण्डको प्रति इकाई अंकित मूल्य रु.१० दरको बाह्र करोड इकाई मध्य न्यूनतम बिक्री हुनुपर्ने छ करोड वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई मध्य योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई १.५ प्रतिशत वा अठार लाख इकाई तथा कोष प्रवद्र्धक कम्पनी ग्लोबल आइएमई बैक लिमिटेडको लागि १३.५० प्रतिशत वा एक करोड बैसठ्ठी लाख इकाई बीज पूँजीको रुपमा रहनेछ ।

र बाँकी न्यूनतम् दश करोड बीस लाख इकाईको लागि विभिन्न संघ संस्था÷सर्वसाधारणहरुको लागि सार्वजनीक निष्काशन तथा बिक्री खुल्ला भएको छ । यस योजनामा संघ संस्था तथा सर्वसाधारणहरुले न्यूनतम एक सय इकाई र अधिकतम् एक करोड बीस लाख इकाईको आवेदन दिनसक्नेछन् ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  १२ : १४ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं