१७ बैशाख २०८१, सोमबार | April 29, 2024

एनएलजी इन्स्याेरेन्सले बोलायो विशेष साधारणसभा

काठमाडौ। एनएलजी इन्स्याेरेन्सको १५ साउनमा बस्नेगरी विशेष साधारणसभा बाेलाएकाे छ । कम्पनीले हाल कायम चुक्ता पुँजीमा ६६ प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव सभामा पेस गर्नेछ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ रहेको छ । उक्त पुँजीमा ६६ प्रतिशत हकप्रद सेयर जारी गरी चुक्ता पुँजी…