२४ मंसिर २०८२, बुधबार | December 10, 2025

बैंकको ब्याजदर घटाउन र किस्ता–व्याज बुझाउने समयावधि थप गर्न माग

बुटवल । रुपन्देहीका उद्योग वाणिज्य संघहरुले बैंक तथा वित्तीय संस्थाहरुले बृद्धि गरेको व्याजदर घटाउन तथा असोज मसान्त सम्ममा तिर्नुपर्ने किस्ता तथा व्याज बुझाउने समयावधी थप गर्न माग गरेका छन् । रुपन्देहीमा रहेका बुटवल उद्योग वाणिज्य संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ, तिलोत्तमा उद्योग वाणिज्य संघ, देवदह उद्योग वाणिज्य संघ र सैनामैना उद्योग वाणिज्य संघले आईतबार संयुक्त…