२१ बैशाख २०८३, सोमबार | May 4, 2026

एनआईसी एशिया बैंकमा Video KYC (V-KYC) बाटै ग्राहकको KYC अद्यावधिक गर्न सकिने

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिकरुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एन आई सी एशिया बैंकमा Video KYC (V-KYC) बाटै ग्राहकको KYC विवरण अद्यावधिक गर्न सकिने भएको छ । घर वा अफिसबाटै आफ्नो खाताको KYC विवरण अद्यावधिक गर्न सकिने यस नवीन सुविधाको प्रयोग गर्न ग्राहक महानुभावहरूले बैंकको…