१९ बैशाख २०८१, बुधबार | May 1, 2024

ग्लोबल आईएमई बैंकको खुद मुनाफा ३ अर्ब ५८ करोड, वितरण योग्य मुनाफा २ अर्ब ५६ करोड नाघ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा ३ अर्ब ५७ करोड ८२लाख रुपैयाँखुद मुनाफा कमाएको छ । बैंकले बुधबार चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै आफ्नो नाफा सार्वजनिक गरेको हो । यो नाफा यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७ करोड ५६लाख रुपैयाँ अर्थात ३२.४० प्रतिशत…