६ बैशाख २०८१, बिहिबार | April 18, 2024

नबिल बैंकले ल्यायो अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने ‘आई कार्ड’

काठमाडौ । नबिल बैंकले अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने 'नबिल आई कार्ड' ल्याएको छ । बैंकले अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रलाई मध्यनजर राख्दै नबिल बैंकले US Dollar Nabil iCard ल्याएको हो । यस बैंकमा खाता भएका ग्राहकहरुले उक्त कार्ड मार्फत वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको E-commerce sites मार्फत अनलाइन सपिङ गरी…